‘शत्रु गते’ टुरमा दर्शकको भीड

पछिल्लो समय दर्शकलाई हलसम्म तान्ने गतिलो माध्यम बनेको छ फिल्मको ‘रोड कन्सर्ट’ । हजारौ दर्शकलाई एकसाथ फिल्मको विषयमा जानकारी दिँदै कलाकारले आफ्नो प्रस्तुती दिँदा फिल्मप्रति दर्शकको चासो थप बढ्ने गर्छ । यसबाट आफ्नै आँखा अगाडि देखेका कलाकारको फिल्म हेर्ने रहर दर्शकमा जाग्न थाल्छ । त्यसको प्रत्यक्ष प्रभाव फिल्मको व्यापारमा पर्छ । खर्च धेरै लाग्ने भएका … Continue reading ‘शत्रु गते’ टुरमा दर्शकको भीड